Wow! भ्रष्टाचारको लागतलाई कसमसाएर बजेटमै नुनतेल बचाउने काम गरेछन् हल्दिबारी गाउँपालिकाले! 👏🔥

सडक विभागले त यो पुल बनाउन २७ करोडको अनुमान लगाएको थियो,
तर झापा जिल्लाको हल्दिबारी गाउँपालिकाले त्यो काम जम्मा २ करोड ३० लाखमै पूरा गरिदियो!

सिधा २५ करोड बचत!
अब भन्नुपर्छ —
👉 “जहाँ इच्छाशक्ति हुन्छ, त्यहाँ लागत घट्छ!” 💪


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *