काठमाडौँ महानगरपालिकाको स्पष्ट निर्देशन:

aविद्यालयभित्र नेपाली भाषा बोलेको भन्दै विद्यार्थीलाई जरिवाना तिराउने वा कुटपिट गर्ने कार्य पूर्ण रूपमा अस्वीकार्य छ।

शिक्षा स्थान हो — डर देखाउने ठाउँ होइन।
👉 भाषा हाम्रो पहिचान हो, कमजोरी होइन।
👉 महानगरले यस्ता घटना दोहोरिन नदिन आवश्यक अनुसन्धान र कारबाही गर्नेछ।

🎓 विद्यार्थीको अधिकार संरक्षण गरौं।
🛑 भयमुक्त वातावरण सिर्जना गरौं।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *