सार्वजनिक सूचना: हराइरहेका व्यक्ति भेटिए

स्थान: तिलोत्तमा न.पा. वडा नं. ४, ड्राइभर टोल, सिद्धार्थ राजमार्ग
समय: आज बिहान ९:१५ बजे

आज बिहान अन्दाजी ३३ वर्षका पुरुष, जसले आफ्नो नाम नरेश मात्र बताएका छन्, नग्न अवस्थामा वेवारिसे रूपमा हिडिरहेका अवस्थामा तिलोत्तमा नगर प्रहरीद्वारा उद्धार गरिएको छ।

उहाँलाई तत्कालै मानवसेवा आश्रम, मक्षेधाममा राखिएको छ।
👉 यदि उहाँ तपाईंको आफन्त हुनुहुन्छ वा चिनजानमा हुनुहुन्छ भने,
कृपया तुरुन्तै सम्पर्क गर्नुहोस्।

📞 सम्पर्क: तिलोत्तमा नगर प्रहरी

समाजको जिम्मेवारी हो — हराएका व्यक्तिलाई घर पुर्‍याउने।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *