काठमाडौं । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले हालै नियुक्त महानिर्देशक कमल प्रसाद भट्टराईको ध्यान वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानतर्फ आकर्षित गरेको छ । मञ्चले फेमिस प्रणाली नियमित नचल्दा श्रम स्वीकृति प्रक्रिया प्रभावित भएको, अनुगमनको नाममा व्यवसायीमाथि अत्यधिक दबाब परेको, र जापान रोजगारीमा ऐनले नचिनेको भाषा प्रमाणपत्र अनिवार्य गरिएकाले समस्या थपिएको उल्लेख गर्दै यथाशीघ्र समाधानको माग गरेको छ ।

गणतान्त्रिक मञ्चद्वारा वैदेशिक रोजगार विभाग प्रमुखको ध्यानाकर्षण — फेमिस प्रणाली, अनुगमन र जापान रोजगारका विषयमा गम्भीर सरोकार
LT बन्द अनलाइन प्रणाली समस्या कमल प्रसाद भट्टराई गणतान्त्रिक मञ्च जापान रोजगारी नेपाल सरकार फेमिस प्रणाली भाषा प्रमाणपत्र मेलमिलाप प्रक्रिया म्यानपावर कम्पनी राहदानी जबरजस्ती रोजगार ऐन २०६४ रोजगार व्यवसायी रोजगार समस्या विदेश जाने नेपाली वैदेशिक रोजगार वैदेशिक रोजगार विभाग श्रम तथा रोजगार श्रम स्वीकृति
Leave a Reply