Author: mewsmedia2024

  • भैरहवा को विडम्बना 💧🚱

    भैरहवा को विडम्बना 💧🚱

    पानी_को_धारा_छ_तर_पानी_छैनस्थान: देवकोटा चोक, आकासे पुल मुनि त्यहाँ राखिएको चिसो पानीको धारा,तर पानी न त आउँछ, न त आवश्यक छ। 👉 धारा राख्नुपर्ने ठाउँमा छैन,👉 जहाँ राखिएको छ, त्यहाँ काम नै छैन। अब सोध्न मन लाग्छ – यो धारा कसको लागि हो? सजावटका लागि कि समाधानका लागि?जरुरी छ भने पानी ल्याउनुस, छैन भने धारा हटाएर जरुरी…

  • Wow! भ्रष्टाचारको लागतलाई कसमसाएर बजेटमै नुनतेल बचाउने काम गरेछन् हल्दिबारी गाउँपालिकाले! 👏🔥

    Wow! भ्रष्टाचारको लागतलाई कसमसाएर बजेटमै नुनतेल बचाउने काम गरेछन् हल्दिबारी गाउँपालिकाले! 👏🔥

    सडक विभागले त यो पुल बनाउन २७ करोडको अनुमान लगाएको थियो,तर झापा जिल्लाको हल्दिबारी गाउँपालिकाले त्यो काम जम्मा २ करोड ३० लाखमै पूरा गरिदियो! सिधा २५ करोड बचत!अब भन्नुपर्छ —👉 “जहाँ इच्छाशक्ति हुन्छ, त्यहाँ लागत घट्छ!” 💪

  • अनौठो खबर: मेकअपको कमाल! 😮💄✈️

    अनौठो खबर: मेकअपको कमाल! 😮💄✈️

    चीनको एक एयरपोर्टमा एक महिला यति धेरै makeup गरेर आइन् कि security scan machine ले नै नचिन्ने!तपाईंले ठम्याउनु भाछ? Scan ले face detection failed देखायो! त्यसपछि स्टाफहरूले महिला यात्रुलाई “यत्रा गर्नु अघि कृपया आफ्नो अनुहार पनि ल्याउनुहोस्” भन्नु परेको थियो 😅र अब सबै यात्रुहरूलाई सुझाव दिइएको छ –“मेकअप गरेर आउनुहोस्, तर हदभन्दा बढी नहोस् –…

  • सुद्धोधन गाउँपालिका अध्यक्ष श्री कमलेश शरण चौधरी सकुशल घर फर्किए
कपिलवस्तु

    सुद्धोधन गाउँपालिका अध्यक्ष श्री कमलेश शरण चौधरी सकुशल घर फर्किए कपिलवस्तु

    कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका अध्यक्ष श्री कमलेश शरण चौधरी सामान्य अनुसन्धानका लागि आफैं प्रहरीमा उपस्थित भएपछि, अदालतको आदेशअनुसार सकुशल आफ्नै निवास फर्किनु भएको छ। प्रहरी अनुसन्धानको प्रक्रिया अन्तर्गत उहाँले सम्पूर्ण विवरण स्पष्ट रूपमा प्रस्तुत गर्नु भएको थियो। अनुसंधान पश्चात अदालतबाट कुनै पनि किसिमको आपराधिक संलग्नता नदेखिएको पुष्टि भएसँगै उहाँलाई रिहा गरिएको हो। अध्यक्ष चौधरीले कानुनी प्रक्रियामा…

  • 🙏 हार्दिक श्रद्धाञ्जली 🙏

    🙏 हार्दिक श्रद्धाञ्जली 🙏

    रूपन्देही जिल्ला, लुम्बिनी सांस्कृतिक नगरपालिका–९, लकडीगढ गाउँका २३ वर्षीय निरज विश्वकर्माको आज राति करिब ११ बजे मोटरसाइकल दुर्घटनामा परेर दुःखद निधन भएको खबरले हामी सबै स्तब्ध र मर्माहत भएका छौं। उहाँ हाल खुदाबागर आदर्श कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुनुहुन्थ्यो।जस्तोसुकै उज्यालो भविष्य बोकेका भाईलाई यति छिट्टै गुमाउनु पर्‍यो भन्ने कुरा कल्पना गर्न पनि गाह्रो…

  • महिलाका सवालमा एकै ठाउँ उभिए कोशीका महिला सांसद

    महिलाका सवालमा एकै ठाउँ उभिए कोशीका महिला सांसद

    कोशी प्रदेशको आगामी बजेट महिलामैत्री र समावेशी हुनुपर्ने माग गर्दै सबै दलका महिला सांसदहरू एकजुट भएका छन्। प्रदेशसभा उपसभामुख सिर्जना दनुवारको नेतृत्वमा महिला सांसदहरूको टोलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनमा महिलामैत्री बजेट निर्माण गर्नुपर्ने, महिला, बालबालिका, अपांगता भएका महिला तथा पछाडि पारिएका समुदायहरूको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। प्रदेश सरकारले नीति निर्माणदेखि…

  • कैलालीमा सुत्केरी गराउने प्रहरी जवानलाई IGP बाट पुरस्कार

    कैलालीमा सुत्केरी गराउने प्रहरी जवानलाई IGP बाट पुरस्कार

    ७ जेठ, काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा छट्पटिरहेकी महिलालाई सफल रूपमा सुत्केरी गराएकी प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई प्रहरी महानिरीक्षक (IGP) दीपक थापाले विशेष रूपमा सम्मानित गरेका छन्। सडक छेउमा सुत्केरी व्यथाले पिडित चन्द्रा आचार्यलाई स्थानीय व्यक्तिको आँगनमा सहयोग पुर्‍याउँदै सुत्केरी गराएकी देउवाले प्रहरीको मानवतावादी छवि उजागर गरेको भन्दै प्रशंसा गरिएको हो। IGP थापाले…

  • अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा

    अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा

    भारतीय चर्चित कमेडी फिल्म ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ अझै विवादमा तानिएको छ। पछिल्लो जानकारीअनुसार, अभिनेता परेश रावलले फिल्म छाडेका छन् भने निर्माण कम्पनी केप अफ गुड फिल्म्सले उनीविरुद्ध २५ करोड भारूको क्षतिपूर्तिको मुद्दा दायर गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणको रिपोर्ट अनुसार, निर्माण कम्पनीका मालिक अक्षय कुमार स्वयं हुन्। परेश रावलले…

  • नवलपरासीमा लागुऔषधसहित एक जना पक्राउ

    नवलपरासीमा लागुऔषधसहित एक जना पक्राउ

    पश्चिम नवलपरासी — प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामग्राम नगरपालिका–९ कर्मेनी निवासी ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजन रहेका छन्। जिल्ला प्रहरी कार्यालय परासी र प्रहरी चौकी गेर्मीको संयुक्त टोलीले प्राप्त गोप्य सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। टोलीले धर्मशालाको खाट मुनिको बिस्तारामा लुकाइ राखिएको अवस्थामा ५० पुडिया खैरो…

  • होटल व्यवसायी संघ रुपन्देहीको ताला खोलियो, निर्वाचन सामग्री गायब

    होटल व्यवसायी संघ रुपन्देहीको ताला खोलियो, निर्वाचन सामग्री गायब

    रुपन्देही — लामो समयदेखि तालाबन्दीमा परेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको कार्यालय मंगलबार स्थानीय प्रशासन र सरोकारवालाको रोहवरमा खोलिएको छ। तर, कार्यालय खोलेपछि निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण कागजात र सामग्री गायब भएको पाइएको छ। संघका अध्यक्ष लेखनाथ भण्डारीका अनुसार, निर्वाचनका लागि तयार पारिएका मुचुल्कासहितका सबै निर्वाचन सामग्री फेला नपरेको हो। यसअघि संघमा असन्तुष्ट पक्षले गत…