Category: अन्तर्राष्ट्रिय
-
“पाकिस्तानी रक्षामन्त्रीको चेतावनी: व्यावसायिक विमानले पाकिस्तानको आकाश नउडाउनू”
इस्लामावाद । भारत–पाकिस्तान बिचको चुलिँदो तनावका बीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले विश्वका व्यावसायिक विमानहरूलाई पाकिस्तानको आकाश प्रयोग नगर्न चेतावनी दिएका छन्। रक्षामन्त्री आसिफले विशेष रूपमा सचेत गराउँदै भनेका छन् कि यस्तो संवेदनशील अवस्थामा कुनै पनि व्यावसायिक विमानले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्दा दुर्घटनाको चपेटामा पर्न सक्ने सम्भावना रहन्छ। उनले यसलाई क्षेप्यास्त्र प्रहार वा आकस्मिक हवाई…
-
भारत-पाकिस्तान युद्ध रोक्न तयार
काठमाडौं । दक्षिण एशियाको शान्ति फेरि खतरा मोडमा पुगेको छ, र यही बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको चर्किँदो तनावमा मध्यस्थता गर्न तयार रहेको बताएका छन्। जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा आक्रमण गरेपछि अवस्था निकै तनावपूर्ण बनेको हो। अप्रिल २२ मा भएको उक्त हमलामा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको…
-
भिजिबिलिटी कमजोर, जजिरा एयरको विमान भारत डाइभर्ट – वर्षाले देशभरका उडान प्रभावित
काठमाडौं, २१ वैशाख – लगातारको वर्षाले देशका विमानस्थलहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मात्र होइन, दुर्गमदेखि अन्तर्राष्ट्रिय गन्तव्यसम्मका उडानहरूमा असर परेको छ। खराब मौसम र कमजोर दृश्यता (भिजिबिलिटी) का कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट, ढिलाइ र स्थगनमा परेका छन्। जजिरा एयर बनारस उत्रियो, माउन्टेन फ्लाइट मोड फेरेर फर्कियो विहानको समय, जब सामान्यतया…