Category: Blog

  • पाँच दशकदेखि अन्तरिक्षमा अल्झिएको ५०० किलोको रूसी यान अब पृथ्वीमा खस्ने तयारीमा

    पाँच दशकदेखि अन्तरिक्षमा अल्झिएको ५०० किलोको रूसी यान अब पृथ्वीमा खस्ने तयारीमा

    — ५३ वर्षअघि शुक्र ग्रहमा पठाइएको एउटा रूसी अन्तरिक्ष यान अब पृथ्वीकै लागि खतरा बन्न थालेको छ। तत्कालीन सोभियत संघले १९७२ मा प्रक्षेपण गरेको ‘कोसमस ४८२’ नामक अन्तरिक्ष यान अब पृथ्वीको कक्षाबाट चिप्लिंदै धर्तीमा खस्ने तयारीमा छ। यो यान कुनै साधारण टुक्रा होइन — यो हो करिब ५०० किलो तौलको, धातुले बनेको, बमसरह खतरनाक ‘अन्तरिक्षी…

  • लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन

    लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन

    लुम्बिनी प्रदेश सरकारले अन्ततः सबै अस्पताल विकास समितिहरू विघटन गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। वैशाख १६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १४ वटै अस्पतालहरूमा गठन भएका विकास समितिहरू विघटन गर्ने निर्णय गरेको हो, जसमा दाङको राप्ती प्रादेशिक अस्पताल र बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसहित अन्य जिल्ला अस्पतालहरू समेत पर्छन्। स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठद्वारा सार्वजनिक…

  • आहाराको खोजीमा बस्ती पस्न थाले चितुवा

    आहाराको खोजीमा बस्ती पस्न थाले चितुवा

    चितुवाले अब जङ्गलमा नपाएर बस्तीको बाटो समाउन थालेका छन्। पछिल्ला केही हप्तामा विभिन्न ग्रामीण तथा सहरी नजिकका क्षेत्रहरूमा चितुवा देखापर्न थालेको समाचारहरू लगातार आइरहेका छन्। जनावर विशेषज्ञहरूका अनुसार, चितुवा आफ्नो प्राकृतिक बासस्थानमा खानेकुरा पाउन कठिन भएपछि बस्तीमा पस्न थालेका हुन्। गाईबस्तु, कुकुर, बाख्रा लगायतका घरेलु जनावरहरू चितुवाको सजिलो शिकार भएका कारण चितुवा राति–राति बस्ती छिर्छन्।…

  • २२ पटक टेक दिनुपरेपछि अभिनेत्री वर्षा सिवाकोटी बिरामी

    २२ पटक टेक दिनुपरेपछि अभिनेत्री वर्षा सिवाकोटी बिरामी

    – अभिनेत्री वर्षा सिवाकोटीले नयाँ नेपाली फिल्म झिल्को को छायाङ्कनका क्रममा एक सिनका लागि २२ पटक टेक दिनुपरेपछि आफू बिरामी परेको खुलासा गरेकी छन्। बिहीबार काठमाडौंमा सम्पन्न झिल्कोको प्रिमियर शोपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त सिन निकै भावनात्मक भएको र निरन्तर टेक दिनुपर्दा शारीरिकरूपमै थला परेको बताइन्। “एक रुनुपर्ने सिन थियो। त्यसलाई एक टेकमै दिन…

  • ‘मुझसे शादी करोगी २’ मा न त सलमान, न अक्षय – अब आउँदैछन् वरुण र कार्तिक!

    ‘मुझसे शादी करोगी २’ मा न त सलमान, न अक्षय – अब आउँदैछन् वरुण र कार्तिक!

    २० वर्षअघि दर्शकलाई हसाएर लट्ठ पार्ने बलिउड ब्लकबस्टर ‘मुझसे शादी करोगी’ फेरि फर्किंदैछ, तर यसपटक पुराना नायकहरू बिना! डेविड धवनको निर्देशनमा बनेको यस हल्का-फुल्का कमेडी फिल्मको सिक्वेल अब नयाँ स्टारकास्टसहित बन्ने तयारीमा छ। २००४ मा रिलिज भएको पहिलो भागमा सलमान खान, अक्षय कुमार र प्रियंका चोपडाको केमेस्ट्री दर्शकले निकै मन पराएका थिए। तर सिक्वेलमा भने…

  • भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राममा प्रतिबन्ध, १६ युट्युब च्यानल पनि ब्लक

    भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राममा प्रतिबन्ध, १६ युट्युब च्यानल पनि ब्लक

    ➤ माहिरा खानदेखि अली जफरसम्मको एकाउन्ट अव भारतमा देखिने छैन, डिजिटल सीमामा पनि तानातानी Mews Khabar अन्तर्राष्ट्रिय डेस्क | दिल्ली–इस्लामाबादभारत–पाकिस्तानबीचको कूटनीतिक तनाव अब केवल सीमामा सीमित छैन, डिजिटल दुनियामै प्रवेश गरिसकेको छ।भारत सरकारले चर्चित पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम खाता देशभित्र प्रतिबन्ध गरेको छ।यससँगै १६ वटा पाकिस्तानी युट्युब च्यानलहरू पनि भारतमा पूर्णरूपमा ब्लक गरिएको छ। गृह मन्त्रालयको…

  • विद्यार्थीका कथाले बोले समाजको कथा – गोरखाका कलमधारी साना प्रतिभाहरूको ठूलो आवाज!

    विद्यार्थीका कथाले बोले समाजको कथा – गोरखाका कलमधारी साना प्रतिभाहरूको ठूलो आवाज!

    ➤ कथा लेखन र वाचन कार्यक्रममा उजागर भए दुख, संघर्ष, सपना र सम्भावना Mews Khabar | तुलसीपुर, दाङ“म पढ्न चाहन्थेँ, तर घरमा शान्ति नै थिएन…”“बाहिर जान खोज्दा ठगिएँ, अनि आफनै माटोमा पसिना बगाएँ…”“साथीले चोरी गर्न लगाए, अनि जिन्दगी जेलबाट सुरु भयो…” यी कुनै फिल्मका संवाद होइनन् — गोरखा माध्यमिक विद्यालय, तुलसीपुरका विद्यार्थीहरूको मनभित्रका वास्तविक कथा…

  • नोरा फतेही काठमाडौँ आउँदै! ‘भ्वाइस अफ नेपाल’का उत्कृष्ट ५ सहित धमाकेदार प्रस्तुति हुँदै

    नोरा फतेही काठमाडौँ आउँदै! ‘भ्वाइस अफ नेपाल’का उत्कृष्ट ५ सहित धमाकेदार प्रस्तुति हुँदै

    जेठ ३ गते, काठमाडौंको बौद्धस्थित हायात चौर एकदमै गर्मिलो हुनेभएको छ — बलिउड सुपरस्टार नोरा फतेही आफ्नो टोलीसहित धमाकेदार प्रस्तुति दिन नेपाल आउँदैछिन्। ‘दिलबर’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता हिट गीतबाट विश्वभरको दिल जितेकी नोरा अब नेपाली स्टेजमा ‘Live in Nepal’ हुँदै आगो झार्न तयार छिन्। यो कार्यक्रम सामाजिक संस्था ‘Human Respect Nepal’…

  • अब सवारी लाइसेन्सको अवधि १० वर्ष: प्रतिनिधि सभाबाट विधेयक पारित
म्युज खबर | काठमाडौं, वैशाख १८

    अब सवारी लाइसेन्सको अवधि १० वर्ष: प्रतिनिधि सभाबाट विधेयक पारित म्युज खबर | काठमाडौं, वैशाख १८

    अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)**को अवधि १० वर्ष हुने भएको छ। प्रतिनिधि सभाले सोमबार पारित गरेको केही नेपाल ऐन संशोधन विधेयकमार्फत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को प्रावधानमा संशोधन गरी लाइसेन्सको समयावधि पाँच वर्षबाट बढाएर १० वर्षबनाइएको हो। पुनः नविकरणको झन्झट आधा घट्ने अहिलेसम्म सवारी लाइसेन्सको म्याद ५ वर्षमा एक पटक सकिने र नविकरणका लागि यातायात कार्यालयको भीडमा परेर नागरिकले…

  • सप्तरीमा नौ महिनामा ६ वटा पुल निर्माण सम्पन्न, ७ पुल अन्तिम चरणमा
म्युज खबर | सप्तरी, वैशाख १८

    सप्तरीमा नौ महिनामा ६ वटा पुल निर्माण सम्पन्न, ७ पुल अन्तिम चरणमा म्युज खबर | सप्तरी, वैशाख १८

    चालु आर्थिक वर्षको नौ महिनामा सप्तरी जिल्लामा ६ वटा पुल निर्माण सम्पन्न भएका छन् भने ७ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर आशुतोष कर्णका अनुसार हालसम्म बनेका पुलहरूमा ‘लोड टेस्ट’ अर्थात् भार परीक्षण हुन बाँकी रहेको छ। प्रमुख कर्णले बताएअनुसार, जिल्लाको सडक सञ्जाल विस्तार र आवागमन सहज बनाउन पुल निर्माण तीव्र गतिमा अगाडि बढाइएको…