Category: Entertainment

  • अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा

    अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा

    भारतीय चर्चित कमेडी फिल्म ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ अझै विवादमा तानिएको छ। पछिल्लो जानकारीअनुसार, अभिनेता परेश रावलले फिल्म छाडेका छन् भने निर्माण कम्पनी केप अफ गुड फिल्म्सले उनीविरुद्ध २५ करोड भारूको क्षतिपूर्तिको मुद्दा दायर गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणको रिपोर्ट अनुसार, निर्माण कम्पनीका मालिक अक्षय कुमार स्वयं हुन्। परेश रावलले…

  • कान्स फिल्म फेस्टिभलमा यस्ती देखिइन् जान्हवी कपूर (तस्बिरहरू)

    कान्स फिल्म फेस्टिभलमा यस्ती देखिइन् जान्हवी कपूर (तस्बिरहरू)

    ७८ औं कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री जान्हवी कपूरले डेब्यू गरेकी छन्। फ्रान्सको ग्ल्यामरले भरिएको रेड कार्पेटमा जान्हवी परम्परा र आधुनिकताबीचको सेतु जस्तो देखिइन्। उनले लगाएको गाउन भारतीय डिजाइनर तरुण ताहिलियानीले तयार पारेका हुन्, जसले भारतीय सांस्कृतिक सुगन्ध र आधुनिक शैलीलाई मिश्रण गरेका थिए। यो विशेष गाउन उनकी दिवंगत आमा, अभिनेत्री श्रीदेवीको स्मृतिमा अर्पण गरिएको…

  • विशाल र धनशिका विवाह बन्धनमा बाँधिंदै

    विशाल र धनशिका विवाह बन्धनमा बाँधिंदै

    तमिल फिल्म उद्योगका चर्चित अभिनेता विशाल कृष्ण रेड्डी र अभिनेत्री साई धनशिका विवाह बन्धनमा बाँधिन लागेका छन्। उनीहरूले करिब १५ वर्ष लामो मित्रतालाई वैवाहिक सम्बन्धमा परिणत गर्ने घोषणा गरेका हुन्। विशालले आफ्नो नयाँ फिल्म ‘योगी दा’ को प्रेस मिटका क्रममा धनशिकासँगको सम्बन्धबारे खुलासा गर्दै आउँदो २९ अगस्टमा विवाह गर्ने बताएका हुन्। विशाल ‘माधा गज राजा’,…

  • ‘थप्पड हान्छु’ भन्दै छाडिएको ‘बोर्डर’ मा फेरि कसरी जोडिए सुनील शेट्टी?

    ‘थप्पड हान्छु’ भन्दै छाडिएको ‘बोर्डर’ मा फेरि कसरी जोडिए सुनील शेट्टी?

    बलिउड अभिनेता सुनील शेट्टीको तीन दशकभन्दा लामो फिल्मी यात्रामा ‘बोर्डर’ फिल्म एक महत्वपूर्ण मोड सावित भएको छ। सन् १९९७ मा रिलिज भएको यो युद्धप्रधान फिल्मले उनलाई दर्शकको मनमा गहिरो स्थान दिलायो। तर सुरुमा उनले यो फिल्म अस्वीकार गरेका थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। सुनीलले हालै एक अन्तर्वार्तामा भनेका छन् कि उनले सुरुवातमा बोर्डर…

  • बलिउड पार्टीबाट टाढा पूजा देओल: सन्नीको पारिवारिक जीवनको सरल शैली

    बलिउड पार्टीबाट टाढा पूजा देओल: सन्नीको पारिवारिक जीवनको सरल शैली

    बलिउडको चम्किलो दुनियाँमा जहाँ हरेक साता झिलिमिली पार्टी हुन्छन्, त्यहाँ सन्नी देओल र उनकी श्रीमती पूजाको जीवन भने एकदमै फरक छ। सन्नी देओलले खुलासा गरेका छन् कि पूजा देओल बलिउड पार्टीहरूमा जान रुचाउँदिनन् — र यसको कारण हो, त्यो माहोल। सन्नी भन्छन्, “बलिउड पार्टी रातभर चल्ने गर्छ। जहाँ मद्यपान, ध्रुमपान, तेज संगीत हुन्छ – तर…

  • बलिउड छिर्दा नाम फेरेका चर्चित २३ कलाकार

    बलिउड छिर्दा नाम फेरेका चर्चित २३ कलाकार

    बलिउड कलाकारहरू प्रायः आफ्नो वास्तविक नाम त्यागेर फरक नाम अपनाउने गर्छन्। यसले उनीहरूको पहिचान मात्र होइन, ब्रान्ड पनि बलियो बनाउँछ। कहिलेकाहीँ नाम परिवर्तन सुझाव निर्माता वा निर्देशकबाट नै आउँछ भने कतिपयले व्यक्तिगत कारणले यस्तो निर्णय लिन्छन्। यहाँ प्रस्तुत छन् बलिउड छिर्दा नाम फेरेका २३ चर्चित कलाकारहरूको सूची: अमिताभ बच्चन – उनको नाम पहिले इन्किलाब श्रीवास्त…

  • अक्षय कुमारको ‘कन्नप्पा’ फिल्म असार १३ गते रिलिज हुने

    अक्षय कुमारको ‘कन्नप्पा’ फिल्म असार १३ गते रिलिज हुने

    लिउड अभिनेता अक्षय कुमारको पहिलो तेलुगु फिल्म ‘कन्नप्पा’ को रिलिज मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म असार १३ गते अर्थात जुन २७ मा प्रदर्शनमा आउने जानकारी दिएको हो। फिल्ममा अक्षय कुमारले भगवान महादेवको भूमिका निर्वाह गरेका छन्। ‘कन्नप्पा’ एक यस्तो व्यक्तिको कथा हो, जसले सुरुमा भगवानमा विश्वास गर्दैन तर…

  • बाबिल खानले फिल्मबाट लिए ब्रेक, साई राजेशको फिल्म पनि छाडे

    बाबिल खानले फिल्मबाट लिए ब्रेक, साई राजेशको फिल्म पनि छाडे

    केही समयअघिको एक भाइरल भिडियोमार्फत बलिउड अभिनेता बाबिल खान चर्चामा आएका थिए। उक्त भिडियोमा उनले फिल्म इन्डस्ट्रीलाई ‘फेक’ भनेको आरोप लागेपछि उनको भनाइले विवाद निम्त्याएको थियो। बाबिलको टिमले भने उक्त भनाइको गलत अर्थ लगाइएको स्पष्टीकरण दिएको थियो। यही विवादको छायामा अब बाबिलले फिल्मी दुनियाँबाट केही समयका लागि ब्रेक लिने घोषणा गरेका छन्। साथै, उनले निर्देशक…

  • मिथुन चक्रवर्तीको घर ‘अवैध’ घोषणाः बीएमसीले तोक्यो सात दिनको अल्टिमेटम

    मिथुन चक्रवर्तीको घर ‘अवैध’ घोषणाः बीएमसीले तोक्यो सात दिनको अल्टिमेटम

    मुम्बई — बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई मुम्बई महानगरपालिकाले ठूलो झट्का दिएको छ । बृहन्मुम्बई नगर निगम (बीएमसी) ले उनको मढ क्षेत्रको एरंगल गाउँमा रहेको घरलाई अवैध घोषणा गर्दै कारण देखाऊ सूचना जारी गरेको छ । बीएमसीका अनुसार मिथुनले आफ्नो घरमा भुइँतलामा अवैध निर्माण गरेका छन् । अब उनीसँग निर्माणको वैधता प्रमाणित गर्न सात दिनको समय…

  • काठमाडौंमा नोरा फतेहीसँगै नेपाली कलाकारहरूको धमाकेदार प्रस्तुति

    काठमाडौंमा नोरा फतेहीसँगै नेपाली कलाकारहरूको धमाकेदार प्रस्तुति

    काठमाडौं — शनिबार साँझ काठमाडौंको बौद्धस्थित हायात ग्राउण्डमा ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। भारतीय नृत्यकार, अभिनेत्री तथा मोडल नोरा फतेहीको आकर्षक प्रस्तुति मात्र होइन, नेपाली कलाकारहरूको जम्काभेटले दर्शकहरूलाई झुम्न बाध्य बनायो। कार्यक्रमको मुख्य आकर्षण नोरा फतेही भए पनि मञ्चमा उत्रिएका नेपाली कलाकारहरूले पनि कुनै कमालको माहोल बनाएनन्। ‘भ्वाइस अफ नेपाल’…