Category: Entertainment

  • सकम्बरी मोडल कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

    सकम्बरी मोडल कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

    काठमाडौँ । प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी विश्वास अधिकारीसँग मंगलबार इन्गेजमेन्ट गरेकी हुन् । चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त र पारिवरका सदस्यको उपस्थिति थियो । कुसुमले छिटै विवाह गर्ने बुझिएको छ । दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । दुवै…

  • आमिर खान र राजकुमार हिरानी ११ वर्षपछि फेरि एकसाथ काम गर्दै

    आमिर खान र राजकुमार हिरानी ११ वर्षपछि फेरि एकसाथ काम गर्दै

    बलिउड अभिनेता आमिर खान हाल आफ्नो आगामी फिल्म सितारे जमीन पर को कारण चर्चामा छन्, जुन २० मेमा रिलिज हुँदैछ। तर यसका अतिरिक्त, एक अर्को ठूलो समाचार पनि सामूहिक ध्यान आकर्षित गर्दैछ – आमिर खान र प्रसिद्ध निर्देशक राजकुमार हिरानी फेरि एकसाथ काम गर्न लागेका छन्। यी दुई बलिउडको शक्तिशाली जोडीले थ्री इडियट्स र पीके…

  • शुक्रबार रिलिज हुने ‘के घर के डेरा : घर नं २’ले कति पायो शो ?

    शुक्रबार रिलिज हुने ‘के घर के डेरा : घर नं २’ले कति पायो शो ?

    काठमाडौं । ‘के घर के डेरा : घर नं २’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो । फिल्मको अग्रिम बुकिङ खुला भइसकेको छ र बुकिङमा फिल्मले अपेक्षाकृत धेरै शो पाएको देखिएको छ । फिल्मले देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २५ शो र काठमाडौं उपत्यका बाहिर २२ शो पाएको छ । क्यूएफएक्सका सबै आउटलेटमा जम्मा…

  • रेखा थापा रंगमञ्चमा: ‘मीरा’ मार्फत विद्रोही अवतारको शुरुआत

    रेखा थापा रंगमञ्चमा: ‘मीरा’ मार्फत विद्रोही अवतारको शुरुआत

    काठमाडौँ — नेपाली फिल्मकी सुपरस्टार रेखा थापा अब सिनेमा पर्दाबाट सिधै रंगमञ्चमा पाइला टेक्दै छिन्। राउद्र, रोमाञ्चक, पुलिस अफिसरदेखि हिम्मतवालीसम्मको अभिनयले पर्दामा चम्किएकी रेखाले अब ‘मीरा’ नाटकमा विद्रोही नारीको चरित्र निभाउँदैछिन्। नाटक ‘मीरा’ असार १ गतेसम्म मञ्चन हुनेछ। यसमार्फत रेखाले पहिलोपटक थियटर डेब्यु गर्न लागेकी हुन्। नाटक दीपक सिँजालीको उपन्यासमा आधारित छ, जसको रूपान्तरण र…

  • रजनीकान्तको ‘जेलर २’ मा नन्दमूरी बालकृष्णको धमाकेदार प्रवेश

    रजनीकान्तको ‘जेलर २’ मा नन्दमूरी बालकृष्णको धमाकेदार प्रवेश

    चेन्नई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको चर्चित फिल्म ‘जेलर’ को दोस्रो भाग ‘जेलर २’ अहिलेको हिट समाचार बन्न थालेको छ। यो सीक्वेलमा तेलुगु सिनेमाका सुपरस्टार नन्दमूरी बालकृष्णको पनि धमाकेदार प्रवेश भएको छ। भारतीय मिडिया ‘दैनिक जागरण’ का अनुसार बालकृष्णलाई फिल्म ‘जेलर २’ को लागि २० दिनको छायांकनमा सहभागिता जनाउने सर्तमा निर्माताले ५० करोड भारु पारिश्रमिक…

  • ‘नरसिंहा: अवतार’ को ट्रेलरले युट्युबमा मचायो धुम, दर्शकको उत्साहजनक प्रतिक्रिया

    ‘नरसिंहा: अवतार’ को ट्रेलरले युट्युबमा मचायो धुम, दर्शकको उत्साहजनक प्रतिक्रिया

    काठमाडौं, वैशाख २८ — निर्देशक दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘नरसिंहा: अवतार’ जेठ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। सार्वजनिक ट्रेलरले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुल्दै युट्युबमा राम्रो प्रदर्शन गरिरहेको छ। शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले आइतबार बिहानसम्म १० लाखभन्दा बढी भ्युज पाइसकेको छ। युट्युबको नेपाली मुभी सेक्सनमा ट्रेलर ३ नम्बरमा ट्रेन्डिङमा छ। यो फिल्ममा राजेश हमालको…

  • स्वस्तिमा खड्का, मिरुना मगरदेखि केकी अधिकारीसम्म उत्कृष्ट हिरोइनको होड

    स्वस्तिमा खड्का, मिरुना मगरदेखि केकी अधिकारीसम्म उत्कृष्ट हिरोइनको होड

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड १६औँ प्रिज्मा डि सिने अवार्ड को उत्कृष्ट अभिनेत्रीको सूची सार्वजनिक गरिएको छ । यस वर्ष अभिनेत्री स्वस्तिमा खड्का, मिरुना मगर, केकी अधिकारी, सुरक्षा पन्त र सुहाना थापा उत्कृष्ट हिरोइनको उपाधिका लागि मनोनयनमा परेका छन् । फिल्म ‘दिमाग खराब’ मा स्वस्तिमा खड्काको जोशिलो अभिनय र ‘जारी’ मा मिरुना मगरको…

  • टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का

    टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का

    काठमाडौं । टीसीएल ग्लोबल नेपालले चर्चित अभिनेता प्रदीप खड्कालाई दुई वर्षका लागि आफ्नो ब्राण्ड एम्बासेडरको रूपमा नियुक्त गरेको छ। कम्पनीले विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको यात्रा सहज र गुणस्तरीय बनाउने उद्देश्यसहित खड्कालाई प्रतिनिधित्व गराएको जनाएको छ। खड्काको लोकप्रियता, युवामाझको प्रभाव, र प्रेरणादायक संघर्षको यात्राले टीसीएलको उद्देश्यसँग मेल खाने विश्वास कम्पनीले लिएको छ। टीसीएल ग्लोबल…

  • मुख्यमन्त्री बन्न आफन्तसँगै लड्ने अर्जुनको रोचक कथा, हेर्नुस् युट्युबमा

    मुख्यमन्त्री बन्न आफन्तसँगै लड्ने अर्जुनको रोचक कथा, हेर्नुस् युट्युबमा

    तेलेगू फिल्म ‘राजयुद्ध’ को हिन्दी डब ‘लिडर’ युट्युबमा उपलब्ध छ । यो फिल्म भारतकै उत्कृष्ट राजनीतिक सिनेमामध्ये एक मानिन्छ । फिल्ममा देखाइएको कथा, पारिवारिक राजनीति, भावनात्मक द्वन्द्व र सत्ता प्राप्तिको लडाइँलाई मन छुने ढंगले प्रस्तुत गरिएको छ । फिल्मको कथा आन्ध्र प्रदेशका मुख्यमन्त्री सन्जीवको मृत्युबाट सुरु हुन्छ । बम विस्फोटमा ज्यान गुमाएका सन्जीवको अन्तिम इच्छा…

  • चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

    चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

    काठमाडौँ । नेपाली फिल्म उद्योगमा नयाँ उत्साह र आशा लिएर चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड रुपैयाँको अनुमानित लगानीमा निर्माण हुने यस चलचित्रले प्रेम, सङ्घर्ष र साहसको गहिरो कथालाई पर्दामा उतार्ने लक्ष्य लिएको निर्माण टिमले जनाएको छ। चलचित्रको निर्देशन अनुभवी फिल्म निर्देशक रिम विश्वकर्मा ले गर्नेछन्। उनले यस प्रोजेक्टलाई आफ्नो…