Category: Local
-
लुम्बिनीलाई खतरा सूचीमा नराख्ने उपायबारे छलफल
काठमाडौं, ८ जेठ — विश्व सम्पदा सूचीमा सूचीकृत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोको खतरा सूचीमा नराख्ने विषयमा छलफल गरिएको छ। यसै सन्दर्भमा बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र युनेस्को नेपाल प्रमुख याको डु टुइटबीच भेटवार्ता भएको हो। भेटमा मन्त्री पाण्डेले लुम्बिनीमा युनेस्कोको मापदण्ड अनुसार सुधारात्मक कार्यहरू भइरहेको जानकारी दिँदै, खतराको सूचीमा नपार्ने रणनीति…
-
भैरहवा को विडम्बना 💧🚱
पानी_को_धारा_छ_तर_पानी_छैनस्थान: देवकोटा चोक, आकासे पुल मुनि त्यहाँ राखिएको चिसो पानीको धारा,तर पानी न त आउँछ, न त आवश्यक छ। 👉 धारा राख्नुपर्ने ठाउँमा छैन,👉 जहाँ राखिएको छ, त्यहाँ काम नै छैन। अब सोध्न मन लाग्छ – यो धारा कसको लागि हो? सजावटका लागि कि समाधानका लागि?जरुरी छ भने पानी ल्याउनुस, छैन भने धारा हटाएर जरुरी…
-
🙏 हार्दिक श्रद्धाञ्जली 🙏
रूपन्देही जिल्ला, लुम्बिनी सांस्कृतिक नगरपालिका–९, लकडीगढ गाउँका २३ वर्षीय निरज विश्वकर्माको आज राति करिब ११ बजे मोटरसाइकल दुर्घटनामा परेर दुःखद निधन भएको खबरले हामी सबै स्तब्ध र मर्माहत भएका छौं। उहाँ हाल खुदाबागर आदर्श कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुनुहुन्थ्यो।जस्तोसुकै उज्यालो भविष्य बोकेका भाईलाई यति छिट्टै गुमाउनु पर्यो भन्ने कुरा कल्पना गर्न पनि गाह्रो…
-
अब सीटीईभीटीमा इन्ट्रान्स परीक्षा बिना भर्ना, जीपीएकै आधारमा विद्यार्थी छनौट हुने
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका कुनै पनि कार्यक्रम अध्ययन गर्न अबदेखि विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिनुपर्ने छैन । परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ जारी गरेपछि अब एसईई वा एसएलसीमा प्राप्त अङ्ककै आधारमा विद्यार्थी छनौट हुने भएको हो । निर्देशिका…
-
कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौँ — नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार मुद्दा दायर गरेको सहमहान्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए। राईलाई वैशाख १३ गते राति काठमाडौंको कपनस्थित निवासबाट पक्राउ गरिएको थियो। उनी स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा फरार रहँदै…
-
धुलिखेलमा टिपर सिधै घरभित्र पस्दा ठूलो क्षति
काभ्रेपलाञ्चोक — मंगलबार बिहान धुलिखेल नगरपालिका–५ खड्पुचोकमा एक अचम्मको दुर्घटना भएको छ। बनेपा–पनौती सडकखण्डमा रहेको प्रदीप श्रेष्ठको घरभित्र सवारी साधन सिधै पसेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलेका अनुसार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ गइरहेको बा ५ ख २४१७ नम्बरको टिपर अनियन्त्रित भई सिधै श्रेष्ठको घरको सटर फोड्दै भित्र छिरेको हो। सौभाग्यवश, मानवीय…
-
अन्तिम तीन वर्षमा ३६ लाखभन्दा बढी पर्यटकले बुढ्द जन्मस्थल लुम्बिनीको भ्रमण गरे
म्युज खबर | लुम्बिनी — भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पछिल्ला तीन वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ। तथ्यांकअनुसार, पछिल्ला तीन वर्षमा लुम्बिनीमा कुल ३६ लाख ७५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्, जसले लुम्बिनी क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटन महत्व झनै उजागर गरिदिएको छ। लुम्बिनी विकास कोषका अनुसार, तीमध्ये ठूलो हिस्सा…