Category: Local
-
मानव बेचबिखन प्रयासमा एक युवक पक्राउ, दुई युवतीलाई भारत लैजाँदै गरेको आरोप
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा धादिङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ निवासी २४ वर्षीय रोजन भुजेल रहेका छन् । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुजेललाई बुधबार पक्राउ गरिएको हो । उनले दुई जना युवतीलाई राम्रो…
-
रुपन्देहीमा विद्यालयको बसमा भयावह आगलागी, विद्यार्थीको चमत्कारिक रूपमा उद्धार
रुपन्देहीको सुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको बसमा बुधबार बिहान अचानक आगलागी भएको छ। स्कुल सुरु हुने समयमै विद्यार्थी बोकेर विद्यालयतर्फ आइरहेको बस बिद्यालयको गेटनजिकै पुगेपछि अचानक धुवा निस्कन थालेको र त्यसपछि आगो लागेको स्थानीयले बताएका छन्। घटनाको प्रत्यक्षदर्शी मनोज भण्डारीका अनुसार, “बसभित्र विद्यार्थीहरू खचाखच थिए। अचानक बसको इन्जिनबाट धुवाँ आउन थाल्यो,…
-
फोहोर मैला संकलन तथा व्यवस्थापन सम्बन्धी सार्वजनिक सूचना
लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट विभिन्न वडाहरूमा कूहिने र नकूहिने फोहोरहरू छुट्टाछुट्टै संकलन गरिने कार्य तालिका सार्वजनिक गरिएको छ।नगरलाई सफा, हरित र स्वच्छ राख्न तपाईं हाम्रो सहयोगी बन्नुहोस्। 📅 संकलन तालिका अनुसार कूहिने/नकूहिने फोहोर छुट्टाएर राख्नुस्।📍 स्थान: मृगलाल, लोहसीडिया, महुअरी, महिलावर, बिचौलिया, खुनाई, आदि ✅ फोहोरलाई नजिकको संकलन केन्द्र वा अध्ययन केन्द्रमा बुझाउन सक्नुहुन्छ।✅ तलको तालिकामा दिन/स्थान…
-
लुम्बिनीमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण र मर्यादित तरिकाले सम्पन्न!
आज लुम्बिनी प्रदेशको विभिन्न परीक्षा केन्द्रहरूमध्ये श्री बुध आदर्श माध्यमिक विद्यालय, खुनगाई मा कक्षा १२ को पहिलो विषयको परीक्षा अत्यन्त मर्यादित, व्यवस्थित र अनुशासित वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरू समयमा केन्द्रमा उपस्थित भए, शिक्षक तथा निरीक्षकहरूको निगरानीमा परीक्षा प्रक्रिया निष्पक्ष ढंगले अघि बढ्यो। अभिभावक तथा विद्यालय प्रशासनले पनि सुरक्षाको उच्च मापदण्ड पालना गर्दै परीक्षा सुचारु गरे।…