Category: Local
-
मायादेवी गाउँपालिकाबाट नगर प्रहरी पदको प्रारम्भिक स्वास्थ्य तथा शारीरिक परीक्षण सम्बन्धी सूचना सार्वजनिक
रुपन्देही, वैशाख १७ – मायादेवी गाउँपालिकाले नगर प्रहरी पदका लागि आवश्यक प्रारम्भिक स्वास्थ्य तथा शारीरिक परीक्षण कार्यक्रमको जानकारी सार्वजनिक गरेको छ। गाउँपालिकाको २०७९/१२/२२ मा प्रकाशित सूचनाअनुसार, खुला प्रतिस्पर्धात्मक परीक्षामार्फत नगर प्रहरी पदपूर्तिका लागि योग्य उम्मेदवारहरूको प्रारम्भिक परीक्षण वैशाख २४ गते (२०८२/०१/२४) बिहान ७:०० बजेबाट सुरु हुने जनाइएको छ। परीक्षण स्थल: लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र,…