Category: Politics

  • माधव–प्रचण्डलाई लक्षित गर्दै ओलीको आक्रोश : “तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छ”

    माधव–प्रचण्डलाई लक्षित गर्दै ओलीको आक्रोश : “तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छ”

    काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बल्खुमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा पुराना नेता माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध कडा टिप्पणी गरे। ओलीले पार्टीभित्रैका केही नेताहरुले बाहिरी शक्तिसँग मिलेर पार्टीमा अन्तरविद्रोह गराएको आरोप लगाउँदै भने, “तीन वर्षअघि जहाँबाट निकाल्यौं, अहिले उनीहरु त्यहीँ पुगेका छन्।” उनले पार्टी एकीकरणपछि दुई…

  • संघीय निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिका ११ नयाँ व्यवस्था

    संघीय निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिका ११ नयाँ व्यवस्था

    प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा सम्बन्धी विधेयक पारित गरेको छ। प्रतिनिधि सभामा १४ महिनाअघि दर्ता भएको यो विधेयक समितिबाट परिमार्जनसहित पारित भएको हो। समितिले विधेयकमा ११ वटा नयाँ प्रावधान थप गरेको छ, जसले निजामती सेवामा महत्वपूर्ण संरचनात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। पहिलो, संघीय निजामती सेवामा प्रवेश उमेर पुरूषका लागि…

  • सुदूरपश्चिम माओवादी विवादः सल्टियो कि बल्झियो?

    सुदूरपश्चिम माओवादी विवादः सल्टियो कि बल्झियो?

    नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्टको पुनरागमनपछि १५ महिनाभन्दा लामो समयदेखि जारी विवाद समाधान भएको देखिए पनि त्यसले अझ ठूलो असमझदारीको बीउ रोपेको विश्लेषण माओवादी नेताहरू आफैंले गर्न थालेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा केन्द्रीय नेताहरूको डडेलधुरामा बसेको बैठकले मानबहादुर धामीलाई हटाएर फेरि भट्टलाई दलको नेता बनाएपछि एकातिर समाधानको संकेत…

  • जलवायु परिवर्तनले मान्छेको भाग्य र भविष्य नै खतरामा पार्दैछः परराष्ट्र मन्त्री आरजु राणा

    जलवायु परिवर्तनले मान्छेको भाग्य र भविष्य नै खतरामा पार्दैछः परराष्ट्र मन्त्री आरजु राणा

    काठमाडौं, वैशाख ३२ – परराष्ट्र मन्त्री आरजु राणाले जलवायु परिवर्तन विश्व मानवताको भविष्यमा गम्भीर संकटको रूपमा देखा परिरहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवादको पहिलो संस्करकणको उद्घाटन सत्रमा बोल्दै उनले विश्वकै साझा समस्याको रूपमा जलवायु संकटलाई आत्मसात गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार जलवायु परिवर्तन अब कुनै एक देश वा क्षेत्रको मात्र चिन्ता नभएर…

  • माओवादीको माफी यात्रा: गल्तीको स्वीकारोक्ति र जनतामाझ पुनःस्थापना प्रयास

    माओवादीको माफी यात्रा: गल्तीको स्वीकारोक्ति र जनतामाझ पुनःस्थापना प्रयास

    नेकपा (माओवादी केन्द्र) अहिले धमाधम अभियानको लहरमा छ। सत्ता गुमाएसँगै विपक्षमा पुगेको माओवादी नेतृत्व गल्ती स्विकारी जनतामाझ फर्किन थालेको दाबी गरिरहेको छ। हिजो ‘देश र जनताको पक्षमा दिनरात काम गरिरहेका छौँ’ भन्दैन थाक्ने नेताहरू आज गल्ती स्वीकार गर्दै माफी मागिरहेका छन्। अध्यक्ष प्रचण्डदेखि शीर्ष नेतासम्मले गरेको आत्मालोचनालाई मूर्तरूप दिँदै माओवादीले पछिल्ला महिना हुलाकी राजमार्गदेखि मध्यपहाडी…

  • तीन वटा संसदीय समितिको बैठक आज बस्दै

    तीन वटा संसदीय समितिको बैठक आज बस्दै

    बिहान सवा ८ बजेदेखि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक सुरु भइसकेको छ। उक्त बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको संघीय निजामती सेवा विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ। यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज…

  • चिनियाँ नेता सियाओ जी राजधानीमा

    चिनियाँ नेता सियाओ जी राजधानीमा

    काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा आएका छन्। उनी सगरमाथा संवादमा सहभागी हुन आएको चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपाध्यक्ष सियाओलाई वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए। सगरमाथा संवाद काठमाडौँमा जेठ २ देखि ४ गतेसम्म सञ्चालन हुने छ।

  • साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

    साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

    काठमाडौँ । प्रतिनिधि सभा बैठकको आजको सत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपाली कामदारहरूको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको आकस्मिक समयमा उनले भने, “साउदी अरबको जुवेल सहरमा स्थित सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत ४६९ जना नेपाली कामदार…

  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि डाकिएको छ । संसद् सचिवालयका अनुसार बैठकमा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गरिनुका साथै छलफलका एजेन्डाहरू समावेश गरिएको छ । बैठकको सम्भावित कार्यसूचीमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ समावेश गरिएको छ । यस विधेयकमाथि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचना…

  • देशको ढुकुटी रित्तो छ : प्रधानमन्त्री ओली

    देशको ढुकुटी रित्तो छ : प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको ढुकुटी खाली भएको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भको उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पूर्व प्रधानमन्त्रीको हैसियतले आफूले नेतृत्व गरिरहँदा प्रशस्त बजेट रहेको उल्लेख गर्दै ओलीले अहिलेको अवस्था ‘काम गर्छु’ भन्न डराउनुपर्ने खालको रहेको बताए। “पहिले हामीले काम थाल्दा ढुकुटीमा…