Category: Politics
-
सर्वोच्च अदालतको आदेश: रेशम चौधरीलाई तत्काल रिहा गर्न निर्देशन
काठमाडौं — नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतका सह–रजिष्ट्रार अच्युत कड्केलले आदेश पत्र जारी गर्दै चौधरीलाई तुरुन्तै थुनामुक्त गर्न निर्देशन दिएका हुन्। उक्त आदेशमा भनिएको छ, “यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेखित मुद्दा नं. १२१७७, मिति २०८२।१।१७ मा कैदमा राखिएको सन्दर्भमा कारागार कार्यालय डिल्लिबजारको नाममा…
-
ठुलो खबर: रेशम चौधरी पक्राउ!
– देशको राजनीतिमा एकपछि अर्को नाटकीय मोड! नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक तथा चर्चित नेता रेशम चौधरीलाई आज बिहान राजधानीको प्रज्ञा भवन परिसरबाट प्रहरीले पक्राउ गरेको छ। यो पक्राउ त्यतिबेला भएको हो, जब नाउपा र सीके राउत नेतृत्वको जनमत पार्टीबीच ऐतिहासिक पार्टी एकता घोषणा कार्यक्रम चल्दै थियो। स्रोतका अनुसार, सादा पोशाकमा पुगेको प्रहरी टोलीले प्रज्ञा…
-
लुम्बिनी सरकारको क्याबिनेट निर्णय: सचिवहरूका जिम्मेवारी फेरबदल
१७ वैशाख, रुपन्देही ।लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्दै सचिवहरूको जिम्मेवारीमा फेरबदल गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सामाजिक र पर्यावरण क्षेत्रका मन्त्रालयहरूलाई नयाँ नेतृत्व दिएको हो। अब, वसन्त प्रसाद कोइराला सामाजिक विकास मन्त्रालयको सचिव बन्नुहुनेछ भने प्रमोद भट्टराईले वन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएका छन्। सरकारका प्रवक्ता तथा…
-
‘नाजपा’को उदय : जनमत र नाउपाको ऐतिहासिक एकता आज
नेपाली राजनीतिमा एक ऐतिहासिक मोड आएको छ — जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) आज औपचारिक रुपमा एकता गर्दैछन्। दुई दल मिलेर बन्ने नयाँ दलको नाम हुनेछ नागरिक जनमत पार्टी (नाजपा)। एकता घोषणा कार्यक्रम आज दिउँसो ११ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तहका प्रतिनिधिहरू, संघ-संगठनहरूलाई सहभागी हुन…