Category: Sports

  • IPL 2025 को प्लेअफ होडमा बाँकी ७ टिम: कुन टिम कति नजिक छन् प्लेअफ पुग्न?

    IPL 2025 को प्लेअफ होडमा बाँकी ७ टिम: कुन टिम कति नजिक छन् प्लेअफ पुग्न?

    IPL 2025 आफ्नो अन्तिम चरणमा पुगिसकेको छ। हालसम्म १० टोलीमध्ये ३ टिम—चेन्नई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद—प्लेअफ होडबाट बाहिर भइसकेका छन्। बाँकी ७ टिमबीच भने तीव्र प्रतिस्पर्धा चलिरहेको छ अन्तिम चार स्थानका लागि। बाँकी १५ खेलहरू सबैको नजरमा छन् किनभने प्रत्येक नतिजाले समीकरण फेर्न सक्छ।

  • KKR को १ रनको चमत्कारिक जित: परागको आतिशबाजी र शुभम दुबेको संघर्ष पनि व्यर्थ

    KKR को १ रनको चमत्कारिक जित: परागको आतिशबाजी र शुभम दुबेको संघर्ष पनि व्यर्थ

    इडेन गार्डेन्स, मे ४ (२०२५) – आईपीएल २०२५ मा एकपछि अर्को रोचक खेल भइरहँदा आइतबार कोलकाता नाइट राइडर्स (KKR) र राजस्थान रोयल्स (RR) बीचको खेलले दर्शकको श्वास थामियो। इडेन गार्डेन्समा भएको यो थ्रिलर खेलमा KKR ले राजस्थानलाई मात्र १ रनले हराउँदै प्लेअफ दौडमा आफ्नो सम्भावना जोगाएको छ। २०६ रनको लक्ष्य, पराग र शुभमले उमार्न सकेनन्…

  • लगातार ६ बलमा ६ छक्का – IPL इतिहासमै सुनौलो क्षण: रियान परागको विस्फोट !

    लगातार ६ बलमा ६ छक्का – IPL इतिहासमै सुनौलो क्षण: रियान परागको विस्फोट !

    २१ वैशाख, काठमाडौं – इन्डियन प्रिमियर लिग (IPL) को रोमाञ्च अझ चुलिएको छ। राजस्थान रोयल्सका कप्तान रियान परागले लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै क्रिकेट इतिहासमै दुर्लभ कीर्तिमान रचेका छन्। कोलकत्ता नाइट राइडर्स (KKR) विरुद्धको यस रोमाञ्चक भिडन्तमा परागको बले बल्लबाजको परिभाषा नै फेरिएको देखियो। १३औं ओभर: मोइन अलीमाथि ५ बल – ५ छक्का,…

  • गुजरातको धुवाँधार जित: हैदरावादलाई ३८ रनले हराउँदै अंक तालिकामा दोस्रो स्थानमा उक्लियो!

    गुजरातको धुवाँधार जित: हैदरावादलाई ३८ रनले हराउँदै अंक तालिकामा दोस्रो स्थानमा उक्लियो!

    इण्डियन प्रिमियर लिग (IPL) मा गएराति रोमाञ्चक भिडन्त देखिएको छ। गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३८ रनको फराकिलो अन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो उपस्थिति बलियो बनाएको छ। पहिलो ब्याटिङमा उत्रिएको गुजरातले कप्तान शुभमन गिलको धमाकेदार पारीको भरमा ६ विकेटको क्षतिमा २२४ रनको विशाल स्कोर खडा गर्‍यो। गिलले केवल ३८ बलमा १० चौका र…

  • युरोपा लिग: म्यानचेस्टर युनाइटेडको ऐतिहासिक जित, फाइनल पुग्ने ढोका खोलियो!

    युरोपा लिग: म्यानचेस्टर युनाइटेडको ऐतिहासिक जित, फाइनल पुग्ने ढोका खोलियो!

    ➤ एथ्लेटिक क्लबमाथि ३-० को फराकिलो जित, अब ‘ओल्ड ट्राफोर्ड’मा मात्र औपचारिकता बाँकी? Mews Khabar स्पोर्ट्स डेस्क | सान मामेस – म्यानचेस्टरयुरोपा लिग सेमिफाइनल को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले स्पेनको एथ्लेटिक क्लबमाथि ३–० को सानदार जित दर्ता गर्दै फाइनल यात्रा नजिक पारेको छ। सान मामेसको होहल्लामय स्टेडियममा खेलको शुरुआती क्षणमा दबाब खेपेको युनाइटेडले ३०औं मिनेटदेखि…

  • १०० रनको सानदार जित! मुम्बईले राजस्थानलाई धुलो चटाउँदै शीर्ष स्थान कब्जा गर्‍यो

    १०० रनको सानदार जित! मुम्बईले राजस्थानलाई धुलो चटाउँदै शीर्ष स्थान कब्जा गर्‍यो

    इण्डियन प्रिमियर लिग (IPL) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई झट्का दिदैँ अंक तालिकाको शिखरमा धमाकेदार प्रवेश गरेको छ। जयपुरको सवाई मानसिंह स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा मुम्बईले राजस्थानमाथि १०० रनको विशाल जित निकालेको हो। पहिले ब्याटिङ गर्दै मुम्बईले मात्र २ विकेट गुमाएर २१७ रनको विशाल योगफल खडा गर्‍यो। ओपनिङबाटै आक्रामक सुरुवात गरेका र्यान रिकेल्टनले ३८…

  • 1st LBU National Moot Court Competition, 2082 BSComplete Schedule
  • कोलकाताको रोमाञ्चक जित – दिल्लीविरुद्ध १४ रनको रोमाञ्चक जितसँगै चौथो जित हासिल

    कोलकाताको रोमाञ्चक जित – दिल्लीविरुद्ध १४ रनको रोमाञ्चक जितसँगै चौथो जित हासिल

    – इण्डियन प्रिमियर लिग (IPL) मा कोलकाता नाइट राइडर्सले एकपटक फेरि आफ्नो दमदार प्रदर्शन दोहोर्याएको छ। बुधबार राति दिल्ली क्यापिटल्सविरुद्ध १४ रनको शानदार जित निकाल्दै कोलकाताले प्रतियोगितामा चौथो जित हासिल गरेको हो। यस जितसँगै कोलकाताले १० खेलमा ९ अंक बनाएको छ र तालिकाको सातौं स्थानमा कायमै रहेको छ। जसरी भयो खेल: दिल्लीको घरेलु मैदान अरुण…

  • अन्तर्राष्ट्रिय क्रिकेटबाट अमित श्रेष्ठको सन्यास घोषणा

    अन्तर्राष्ट्रिय क्रिकेटबाट अमित श्रेष्ठको सन्यास घोषणा

    — नेपाली क्रिकेटका अनुभवी खेलाडी अमित श्रेष्ठले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै आफ्नो लामो क्रिकेट यात्रामा ब्रेक लागेको जनाएका हुन्। विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएका अमितले भने, “नेपाली यू-१९ टिमको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सपना थियो, जुन पूरा भएकोमा गर्व लाग्छ।” ३१…

  • सन्दीप लामिछानेको कप्तानीमा नेपाल रेडको शानदार जित

    सन्दीप लामिछानेको कप्तानीमा नेपाल रेडको शानदार जित

    काठमाडौं, वैशाख १७, २०८२ — सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल रेड टोलीले हालै सम्पन्न जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै सहज जित हासिल गरेको छ।​ बिरगञ्जमा आयोजित दुई दिवसीय खेलमा नेपाल रेडले मधेस प्रदेशलाई एक इनिङ र ३५ रनले पराजित गर्‍यो। पहिलो इनिङमा नेपाल रेडले २५८ रन बनाएको थियो, जसमा कुशल…