EPS Korean Language परीक्षा पास गरेर महिनौंदेखि प्रतिक्षामा बसेकाहरू
आज फेरि उत्रिए धर्नामा — EPS कोरिया शाखाअगाडि।
“पढेर पास गर्यौं, प्रक्रिया पूरा गर्यौं, अब ढोका किन बन्द?” 😧
उनीहरू भन्छन् — “हाम्रो सपना हो कोरिया, हाम्रो हक हो रोजगारी!”
👉 सरकारले अब स्पष्ट निर्णय दिनुपर्छ!
👉 युवाको विदेश जाने सपना लम्ब्याउन पाउनु हुन्न।
📍स्थान: EPS Korea शाखा, काठमाडौं
Leave a Reply