सुर्खेत | छिन्चु —
श्रीमतीको मोबाइलमा अर्का पुरुषको फोटो देखेपछि नेपाली सेनाका जवान २८ वर्षीय दर्शन खत्रीले २६ वर्षीया श्रीमती प्रेम ओली खत्रीको हत्या गरेका छन्।
पाँच वर्षदेखि सम्बन्धमा खटपट, आरोप-प्रत्यारोप र सम्बन्ध विच्छेदको सन्धिमा रहेको यो जोडीबीच शनिबार साँझ अन्तिम झगडा भयो। ड्युटीबाट डेढ घण्टाअघि मात्रै फर्किएका दर्शनले, प्रेमलाई सामान लिन बोलाएर बजारसम्म लगे। बाटोमै मोबाइल खोसेर फोटो देखेपछि उनको क्रोधले सीमा नाघ्यो।
📍 ढुंगाले टाउकोमा प्रहार, अनि सलले घाँटी कसेर खोल्सामा फालिएको अवस्थामा प्रेमको शव भेटियो।
दर्शन त्यसपछि राति ८ बजे घर फर्किएको जनाइएको छ।
👮♂️ प्रहरी अनुसन्धान जारी छ।
🛑 यो घटना केवल हत्या होइन – चेतावनी हो!
👉 शंका, क्रोध, स्वाभिमान, हिंसा र आत्मसम्मानबीच हराउने प्रेम कहिल्यै प्रेम हुँदैन।
👉 सम्बन्ध बिग्रेको हो भने छुट्टिनुहोस्, तर हत्या समाधान होइन।
Leave a Reply