Tag: अन्तर्राष्ट्रिय

  • डीभी २०२६ को नतिजा बैशाख २१ गते (May 3) सार्वजनिक हुने

    डीभी २०२६ को नतिजा बैशाख २१ गते (May 3) सार्वजनिक हुने

    काठमाडौं — अमेरिकी सरकारद्वारा प्रत्येक वर्ष सञ्चालन गरिने डाइभर्सिटी भिसा (DV) कार्यक्रममा सहभागी भएकाहरूका लागि खुसीको खबर आएको छ। डीभी २०२६ को नतिजा यही २०८२ साल बैशाख २१ गते (May 3, 2025) दिउँसो ९:४५ बजे (नेपाली समयअनुसार) सार्वजनिक हुने अमेरिकी परराष्ट्र मन्त्रालयले जनाएको छ। आवेदकहरूले आफ्नो नतिजा हेर्नका लागि dvprogram.state.gov मा गएर Entrant Status Check…