Tag: अमेरिका

  • द्वन्द्व रोक्न किन तम्सियो अमेरिका?

    द्वन्द्व रोक्न किन तम्सियो अमेरिका?

    नयाँ दिल्ली – भारत र पाकिस्तानबीचको चर्किएको द्वन्द्वमा अमेरिकाको सक्रियता फेरि एकपटक देखिएको छ। शनिबार दुवै मुलुकले एकअर्काको सैन्य हवाई अड्डामा आक्रमणको आरोप लगाइरहँदा, अमेरिकी नेताहरू दौडधूपमा लागेका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसहित सम्बन्धित उच्च अधिकारीहरूसँग सम्पर्क गरेका थिए। त्यसैबेला भारत–पाकिस्तान दुवैले सैन्य…

  • ‘अपरेसन सिन्दुर’ पछि भारत–पाकिस्तानबीच युद्धको खतरा, तनाव उच्चतम बिन्दुमा

    ‘अपरेसन सिन्दुर’ पछि भारत–पाकिस्तानबीच युद्धको खतरा, तनाव उच्चतम बिन्दुमा

    भारत–पाकिस्तान सम्बन्धमा फेरि चिसोपन चुलिएको छ। जम्मू–कस्मिरको पहलगाममा भएको आतंकी आक्रमणको जबाफस्वरूप भारतले बुधबार बिहान पाकिस्तानमा हवाई हमला गर्दै ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही सार्वजनिक गरेको छ। यस आक्रमणपछि दुवै मुलुकबीच पूर्ण युद्धको खतरा गहिरिंदै गएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रेस ब्रिफिङमा पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा निशाना साधिएको दाबी गरे। भारतीय सेनाले पन्जाब…