Tag: अर्थतन्त्र
-
सुनको भाउमा एकैदिन पाँच हजार रूपैयाँको वृद्धि, आज प्रतितोला १ लाख ८९ हजार ८ सय
काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला पाँच हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा यो मूल्य पाँच हजार रूपैयाँले बढी…
-
९ महिनामा नेपालमा भित्रियो ११ खर्ब ९१ अर्ब रेमिट्यान्स
काठमाडौं, मे ११ — चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय विवरण अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो। अमेरिकी डलरमा हेर्दा रेमिट्यान्स ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड…