Tag: अस्पताल
-
भक्तपुरमा बाल क्यान्सर उपचारका लागि विशेष वार्ड स्थापना
भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (ICU) सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ। बालबालिकामा क्यान्सरका बिरामीहरू बढ्दै गए पनि छुट्टै वार्डको अभावले उपचारमा समस्या हुँदै आएको थियो। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजाराम तजलेका अनुसार, नयाँ वार्डमा चार शय्याको ICU, सात शय्याको डे केयर कक्ष र अन्य वार्डसहित कुल १५ शय्याको सुविधा तयार…
-
पोखरामा गाडी दुर्घटना, चार जना गम्भीर घाइते
पोखरा, कास्की – पोखराको शान्ति स्तुपाबाट छोरेपाटनतर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा २६ जना यात्रु सवार थिए, जसमा ४ जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार १ ख ३८८६ नम्बरको गाडी बुधबार दुर्घटना भएको हो। घाइते यात्रुमध्ये २० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार घटनाका…