Tag: आईबी बोर्ड ठगी
-
काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा, विदेशी बोर्डको नाममा सरकारी कोर्ष पढाउँदै ठगी !
काठमाडौँ, वैशाख २८ — वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका दुई प्रतिष्ठित निजी विद्यालयहरू युरो स्कुल (बुढानीलकण्ठ-६) र मिल्सवेरी इन्टरनेशनल स्कुल (टोखा-४) मा छापा मारेको छ। विभागको प्रारम्भिक अनुसन्धान अनुसार विद्यालयहरूले “इन्टरनेसनल ब्याक्कालेरेट (IB)” को नाममा विदेशी बोर्डको दाबी गर्दै, वास्तविकतामा भने सरकारी विद्यालयको पाठ्यक्रम पढाउँदै आएका छन्। विभागका निरीक्षण अधिकृत अमित कुमार झाले…