Tag: आन्दोलन

  • उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै ट्रेड युनियनको आन्दोलन

    उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै ट्रेड युनियनको आन्दोलन

    काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक अशोक कुमार पौडेलको राजीनाको माग गर्दै क्रियाशील ट्रेड युनियन आन्दोलनमा उत्रिएका छन्। बिहीबार लिमिटेड परिसरमै उत्रिएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। यसअघि ट्रेड युनियनहरूले वैशाख ३१ भित्र राजीनामा दिनु पर्ने भन्दै पौडेललाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए। त्यसैअनुसार पदत्याग नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको थियो। १३ महिनाको कार्यकाल निराशाजनक रहेको…

  • तीनकुने प्रकरणमा थप एक जना पक्राउ, राजसंस्था समर्थक गतिविधिमा संलग्न आरोप

    तीनकुने प्रकरणमा थप एक जना पक्राउ, राजसंस्था समर्थक गतिविधिमा संलग्न आरोप

    काठमाडौँको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनपछि प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। नवदुर्गा पार्टी प्यालेसबाट खेमराज सेढाईंलाई पक्राउ गरिएको हो। उनी ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का सदस्य रहेको जनाइएको छ। हालसम्म ६५ जना व्यक्ति विभिन्न अभियोगमा हिरासतमा रहेका छन्।