Tag: आर्थिक वर्ष २०८२/८३
-
नीति तथा कार्यक्रम कर्मकाण्ड मात्रै : उपेन्द्र यादवको संसदमा कडा प्रहार
— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा धारिलो शैलीमा बोल्दै अध्यक्ष यादवले यो नीति तथा कार्यक्रमको “कुनै औचित्य छैन” भन्दै संसदमै तीव्र आलोचना गरे। उनको भनाइमा, नीति तथा कार्यक्रम साँचो अर्थमा जनमुखी नभई केवल “कर्मकाण्डी अभ्यास”…
-
नीति तथा कार्यक्रममा सांसदहरूको झडप: टोले गुन्डाको चन्दा, बासी कार्यक्रम र गन्तव्यविहीन योजना!
काठमाडौं — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदमा पेचिलो बहसको विषय बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेपछि, सत्तारुढ दल र विपक्षी सांसदहरूले आ-आफ्नै धारणा राखे — कसैले यसलाई ‘टोले गुन्डाको चन्दा’ जस्तो भने भने कसैले ‘गुणात्मक परिवर्तनको अवसर गुमाएको’ टिप्पणी गरे। पुनको आक्रोश:…