Tag: ईश्वर मन्दिर संस्था
-
सरस्वती विद्यालयमा ‘ई-लर्निङ कक्ष’ स्थापना, ईश्वर मन्दिर संस्थाको सहयोग
भोजपुर, टक्सार — भोजपुर नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रवाह गर्नका लागि ‘ई-लर्निङ कक्ष’ सञ्चालनमा ल्याइएको छ। पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संरक्षकत्वमा रहेको ईश्वर मन्दिर, काठमाडौँ नामक संस्थाले विद्यालयलाई १० थान कम्प्युटर, स्मार्ट टिभी र अन्य आवश्यक उपकरणहरू प्रदान गरेको हो। यो सहयोगले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै प्रविधि-आधारित शिक्षामा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।…