Tag: उद्यमशीलता
-
हेटौँडामा ३ दिने युवा सम्मेलन सुरू
हेटौँडा, वैशाख २८ – हेटौँडामा आइतबारदेखि ३ दिने युवा सम्मेलन सुरू भएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा आयोजना भएको सम्मेलन प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । सम्मेलन मङ्गलबारसम्म सञ्चालन हुनेछ । यस सम्मेलनमा शिक्षा, सीप तथा नीतिगत संवादका विभिन्न सत्र सञ्चालन हुनेछन् । डिजिटल सुशासन र प्रविधिमा…