Tag: उपल्लो मुस्ताङ

  • उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    मुस्ताङ । चीनसँग सिमाना जोडिएको नेपालको उत्तरी क्षेत्र उपल्लो मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरण कार्य तीव्र रूपमा अगाडि बढेको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुईदिने शिविर सञ्चालन गर्दै स्थानीय बासिन्दालाई परिचयपत्र वितरण गर्न थालेको हो। शुक्रबारदेखि सुरु भएको शिविरमार्फत चराङ केन्द्रमा ३२५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रमुख जिल्ला…