Tag: ऐतिहासिक तथ्य
-
राजा महेन्द्रको विवाहमा खर्चिएको सुन–चाँदी आजको मूल्यमा साढे दुई अर्ब रुपैयाँ!
काठमाडौं — सन् १९४० तिर नेपालको शाही इतिहासमा एउटा भव्य र ऐतिहासिक क्षण थियो— राजा महेन्द्रको विवाह। बिक्रम सम्बत १९९७ साल बैशाख २६ गते सम्पन्न भएको उक्त विवाह केवल एक पारिवारिक समारोहन नभई सम्पूर्ण राष्ट्रका लागि गौरवको प्रतीक थियो। तर आजको परिप्रेक्ष्यमा हेर्दा त्यो विवाहको खर्च आँखा झिम्क्याउने खालको छ। राजा महेन्द्रको विवाहमा १४,७६०.८० तोला…