Tag: काठमाडौं
-
काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
काठमाडौं — काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आगलागी ग्यास लिक भएर भएको हो। आगो लागेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जानकारी दिइएको छ। घटनामा क्यान्टिनका सामग्री पूर्णरूपमा…
-
नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन माघमा हुने
नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन आगामी माघ पहिलो साता काठमाडौंमा हुने जानकारी प्राप्त भएको छ। यो युनियन नेपाली कांग्रेस निकट रहेको छ, र मंगलबार आयोजित कार्यक्रममा यसबारे जानकारी गराइएको हो। हाल उपलब्ध जानकारी यति नै छ। यदि तपाईंलाई थप विवरणहरू चाहिन्छ—जस्तै महाधिवेशनको मिति, स्थान, सहभागीहरू, वा एजेन्डा—भने म थप खोजी गर्न सक्छु। तपाईंलाई के जानकारी…
-
रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई उपस्थित गराउन आदेश दिएको छ। बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको…
-
काठमाडौंका सडक–पेटी : बनाइरहने, भत्काइरहने
म्युझ खबर – २९ वैशाख, काठमाडौं शंखमुलबाट बागमती दोभान जाने सडक अहिले भत्किएको छ, कारण – ढल हाल्नुपर्ने भयो। यो सडक केही महिना अघिमात्र कालोपत्र गरिएको थियो। नरेफाँटमा पनि यही अवस्था दोहोरिएको छ। एक वर्षअघि खाल्डो पुरी पिच गरिएको सडक अहिले फेरि खनिएको छ – ढलकै लागि। नयाँ बानेश्वरको फुटपाथमा रंगीचंगी टायल हालिएको केही समयमात्र…
-
राजसंस्था फर्काउन राजावादी एकजुट : उपत्यकाबाट जेठ १५ देखि जनआन्दोलन सुरु
काठमाडौं, म्युझ खबर | वैशाख २८ राजसंस्था पुनःस्थापनाको मागलाई लिएर देशभर फैलिएको चासोबीच संयुक्त जनआन्दोलन समितिको बैठक आइतबार राजधानीमा सम्पन्न भएको छ। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा बसेको छलफलमा देशभरका राजावादी शक्तिहरू एकीकृत आन्दोलनको तयारीमा देखिएका छन्। बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा, पूर्व…