Tag: कानुनी कारबाही
-
गृहमन्त्री लेखकको कडा सन्देश : धर्मको आडमा राजनीति र हिंसा अस्वीकार्य
काठमाडौं – गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई राजनीतिक उद्देश्य पूरा गर्न प्रयोग गर्नु अस्वीकार्य रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले धर्मको नाममा हिंसा, अराजकता वा आपराधिक कार्यलाई कुनै हालतमा सहन नहुने स्पष्ट पारेका हुन् । उनले तीनकुनेमा चैत १५ गते भएको राजतन्त्रको वकालत संविधानको भावना र मर्म…
-
रौतहटमा नवविवाहित युवतीको मृत्यु, माइती पक्षद्वारा हत्या आरोप
रौतहट, कटहरिया — रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिनाभित्रै एक युवतीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको कारण हत्या भएको दाबी गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। कटहरिया–३ बडेरवा टोल घर भई हाल कटहरिया–५ बजार क्षेत्रमा बसोबास गर्दै आएकी सानीया प्रविन (२१) को आइतबार दिउँसो आफ्नै घरको…
-
शंकर ग्रुपले भन्यो — ‘हिल्टन होटेल बिक्री भएको होइन’
काठमाडौँ, मे ११ — शंकर ग्रुपले हिल्टन होटलको बिक्री सम्बन्धी हालै सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा आएका समाचारलाई “पूर्णतः भ्रामक र आधारहीन” भन्दै खण्डन गरेको छ। कम्पनीले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै कुनै प्रकारको बिक्री प्रक्रिया नचलेको र सोबारे कुनै छलफलसमेत नभएको स्पष्ट पारेको हो। शंकर ग्रुपअन्तर्गत सञ्चालित जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेड द्वारा हिल्टन…
-
दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा सम्झौता भएको भन्दै फैलाइएको विज्ञप्तिबाट सचेत रहन मन्त्रालयको आग्रह
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले किर्ते हस्ताक्षरसहित सार्वजनिक गरिएको एक भ्रमपूर्ण प्रेस विज्ञप्तिबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले शुक्रबार प्रेस नोट जारी गर्दै दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा नेपाल र दक्षिण कोरियाबीच कुनै सम्झौता नभएको प्रष्ट पारेको हो। मन्त्रालयका अनुसार चैत्र २५ गतेको मितिमा दुई देशबीच भगिनी सम्झौता भएको…