Tag: कालोपत्र

  • काठमाडौंका सडक–पेटी : बनाइरहने, भत्काइरहने

    काठमाडौंका सडक–पेटी : बनाइरहने, भत्काइरहने

    म्युझ खबर – २९ वैशाख, काठमाडौं शंखमुलबाट बागमती दोभान जाने सडक अहिले भत्किएको छ, कारण – ढल हाल्नुपर्ने भयो। यो सडक केही महिना अघिमात्र कालोपत्र गरिएको थियो। नरेफाँटमा पनि यही अवस्था दोहोरिएको छ। एक वर्षअघि खाल्डो पुरी पिच गरिएको सडक अहिले फेरि खनिएको छ – ढलकै लागि। नयाँ बानेश्वरको फुटपाथमा रंगीचंगी टायल हालिएको केही समयमात्र…