Tag: कास्की प्रहरी

  • पोखरामा गाडी दुर्घटना, चार जना गम्भीर घाइते

    पोखरामा गाडी दुर्घटना, चार जना गम्भीर घाइते

    पोखरा, कास्की – पोखराको शान्ति स्तुपाबाट छोरेपाटनतर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा २६ जना यात्रु सवार थिए, जसमा ४ जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार १ ख ३८८६ नम्बरको गाडी बुधबार दुर्घटना भएको हो। घाइते यात्रुमध्ये २० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार घटनाका…

  • पोखरामा मरेको खसीको मासु बेच्ने २ जना पक्राउ

    पोखरामा मरेको खसीको मासु बेच्ने २ जना पक्राउ

    पोखरा, १६ – मरेको खसीको मासु काटेर बिक्री गरेको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन्। पोखरा १६ स्थित मोडेल सप्लायर्समा कार्यरत ३८ वर्षीय मिलन गुरुङ र ३२ वर्षीय राम गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूको साथबाट मरेको खसीको ५४ किलो मासु बरामद गरिएको छ। उक्त मासु विक्रीका लागि तयारी अवस्थामा रहेको…