Tag: केपी शर्मा ओली
-
राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिमा अभिनय सुरु भएको टिप्पणी गरेका छन्। मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भको उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिवेशमा “दुई छवाको नाटक” सुरु भएको संकेत गरे। उनले भने, “राति मुसा समाउने, बिहान पूजापाठ गर्ने, रुद्राक्ष माला लगाएर ठाडो टिका लगाउने — यस्तो शैली राजनीतिमा…
-
‘जे आउँछ मजाले पचाउँछ’ हैन, काम लाग्ने कुरा चाहिन्छ : प्रधानमन्त्री ओलीको स्पष्ट नीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति केवल प्राप्त परिस्थितिमा रमाउने नभई, उपयोगी कुरालाई निरन्तरता दिने र असान्दर्भिकलाई त्याग्ने भएको स्पष्ट पारेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विगतका सरकारद्वारा घोषणा गरिएका सबै पूर्वाधार परियोजनाको पुनः प्राथमिकीकरण गरिने बताएका हुन्। उनले भने, ‘‘जे आउँछ मजाले पचाउँछ…
-
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए सपथ
काठमाडौँ, वैशाख २७ – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा. डा. रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले आ–आफ्नो पदको सपथ ग्रहण गरेका हुन्। नयाँ कानुनी व्यवस्थाअनुसार शिक्षा, विज्ञान…