Tag: क्यान्सर
-
भक्तपुरमा बाल क्यान्सर उपचारका लागि विशेष वार्ड स्थापना
भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (ICU) सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ। बालबालिकामा क्यान्सरका बिरामीहरू बढ्दै गए पनि छुट्टै वार्डको अभावले उपचारमा समस्या हुँदै आएको थियो। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजाराम तजलेका अनुसार, नयाँ वार्डमा चार शय्याको ICU, सात शय्याको डे केयर कक्ष र अन्य वार्डसहित कुल १५ शय्याको सुविधा तयार…
-
उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन
काठमाडौँ। उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। उनी २०१० देखि २०१५ सम्म उरुग्वेमा शासन गर्दै आएका थिए र आफ्नो सामान्य जीवनशैलीका कारण विश्वको ‘गरीब राष्ट्रपति’को उपनाम पाएका थिए। मुहिका क्यान्सरबाट पीडित थिए, यद्यपि उनको निधनको आधिकारिक कारण भने खुलाइएको छैन। उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले मुहिकाको निधनको पुष्टि गर्दै दुःख व्यक्त गरेका…