Tag: खरिदार परीक्षा
-
लोकसेवा परीक्षा: परीक्षार्थीले उत्तरपुस्तिका बोकेर गएकी थिइन्, परीक्षा रद्द
काठमाडौँ — लोकसेवा आयोगले खरिदार पदका लागि सञ्चालित लिखित परीक्षामा उत्तरपुस्तिका आफैँ बोकेर केन्द्रबाहिर लगेकी परीक्षार्थी संगिता थापाको परीक्षा रद्द गरेको छ। आयोगको परीक्षा सञ्चालन शाखाले मंगलबार विज्ञप्ति जारी गर्दै थापाको परीक्षा अमान्य गरिएको जनाएको हो। वैशाख २० गते जलेश्वरको रामनन्दन विशेश्वर क्याम्पस (ख) परीक्षा केन्द्रमा पहिलो चरणको लिखित परीक्षा दिइरहेकी थापाले उत्तरपुस्तिका परीक्षा केन्द्रबाट…