Tag: खाद्य सुरक्षा

  • हरियो धनियाँमा अत्यधिक विषादी भेटियो, उपभोग गर्न अयोग्य

    हरियो धनियाँमा अत्यधिक विषादी भेटियो, उपभोग गर्न अयोग्य

    मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा परीक्षणका क्रममा हरियो धनियाँमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार परीक्षणमा ल्याइएको हरियो धनियाँको नमुनामा ९९.३७ प्रतिशत रोकावट स्तर देखिएको छ। यो धनियाँ काभ्रेका एक किसानको बारीबाट संकलन गरिएको थियो। सामान्यतया रोकावट स्तर ४५ प्रतिशतभन्दा बढी भएमा सो तरकारी वा फलफूल उपभोग…

  • धनुषामा बिहे भोजपछि सयभन्दा बढी बिरामी

    धनुषामा बिहे भोजपछि सयभन्दा बढी बिरामी

    – धनुषाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा बिहे भोज खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। बिहीबार राति भएको विवाह समारोहमा खाजामा विषाक्तता भएको आशंकासहित खाद्य सामग्रीको स्याम्पल परीक्षणका लागि संकलन गरिएको छ। जनकपुर उपमहानगरपालिका–२३, बिन्धीबाट ठेरा कचुरी पुगेका जन्ती र स्थानीय पाहुनाहरू नरेश महराको छोरीको विवाह समारोहमा सहभागी भएका थिए। स्वयम्बरपछि खाजामा बुनियाँ, रसबरीलगायतका…