Tag: #खालिदा_जिया_फर्किइन

  • खालिदा जियाको फर्किएसँगै बंगलादेशमा राजनीतिक हलचल, आम चुनावको दबाब तीव्र

    खालिदा जियाको फर्किएसँगै बंगलादेशमा राजनीतिक हलचल, आम चुनावको दबाब तीव्र

    ढाका ।बंगलादेशमा तीन पटक प्रधानमन्त्री भइसकेकी खालिदा जिया आफ्नो उपचारपछि लन्डनबाट स्वदेश फर्किएसँगै देशको राजनीति पुनः तातिएको छ। देशमा सत्तारूढ अन्तरिम सरकार र त्यसका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि चाँडो आम चुनाव गराउन दबाब बढिरहेको छ। गत वर्ष विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेख हसिना भारत प्रस्थान गरेकी थिइन्, र हालसम्म फर्किएकी छैनन्। उनको अनुपस्थितिमा मोहम्मद युनुस नेतृत्वको…