Tag: खेलकुद समाचार

  • महिला टी-२० विश्वकप छनोट : हङकङसँगको वर्षा प्रभावित खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

    महिला टी-२० विश्वकप छनोट : हङकङसँगको वर्षा प्रभावित खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

    ३० बैशाख, काठमाडौं ।आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आजको खेलमा नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। वर्षाले खेल ढिला भएकाले टस जितेको हङकङले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। खेल ५ ओभरमा झारिएको छ, जसअनुसार दुवै टोलीलाई छोटो समयमा उच्च स्कोर बनाउने चुनौती छ। वर्षाका कारण मैदान भिजेकाले खेल निर्धारित समयमा सुरु…

  • नेपाल आर्मीले जित्यो खुला पुरुष खो-खोको उपाधि, लुम्बिनी प्रदेश उपविजेता

    नेपाल आर्मीले जित्यो खुला पुरुष खो-खोको उपाधि, लुम्बिनी प्रदेश उपविजेता

    तुलसीपुर, दाङ | वैशाख २८दाङको तुलसीपुरस्थित अरणिको मैदानमा आयोजित प्रथम राष्ट्रिय खुला पुरुष खो-खो प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ। फाइनल खेलमा नेपाल आर्मीले लुम्बिनी प्रदेशलाई २०–१६ को अन्तरले हराउँदै विजेता बन्यो। प्रतियोगिता विजेता बनेको आर्मीले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता लुम्बिनी प्रदेशले २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र…

  • भारतीय क्रिकेटर रोहित शर्माले टेस्ट क्रिकेटबाट लिए संन्यास, ओडीआई खेल्न भने जारी राख्ने

    भारतीय क्रिकेटर रोहित शर्माले टेस्ट क्रिकेटबाट लिए संन्यास, ओडीआई खेल्न भने जारी राख्ने

    भारतीय क्रिकेटका कप्तान तथा स्टार ब्याट्सम्यान रोहित शर्माले टेस्ट क्रिकेटबाट औपचारिक रूपमा संन्यास लिएका छन्। उनले अबदेखि भारतको तर्फबाट टेस्ट नखेल्ने घोषणा गरेका हुन्। टेस्ट क्रिकेटमा लामो समयसम्म भारतीय टिमको आधारस्तम्भ रहेका रोहितले भने एकदिवसीय (ODI) क्रिकेट खेल्न भने जारी राख्ने जनाएका छन्। रोहितको यो निर्णयले भारतीय क्रिकेटमा नयाँ युग सुरु हुने संकेत मिलेको छ।…