Tag: गाडीका पार्टपुर्जा

  • मकवानपुर: १९ दिनपछि हेटौंडामा जमिनमुनि हराएको गाडीका पार्टपुर्जा फेला

    मकवानपुर: १९ दिनपछि हेटौंडामा जमिनमुनि हराएको गाडीका पार्टपुर्जा फेला

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा जमिनमुनि भासिएको गाडीका पार्टपुर्जा १९ दिनपछि फेला परेका छन्। वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी अकस्मात जमिनमा भासिएको थियो। घटनापछि व्यापक खोजी गर्दा पनि गाडी फेला परेको थिएन, जसले स्थानीयहरूमा त्रास र कौतूहल दुवै फैलिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार गाडीका…