Tag: गुटबन्दी राजनीति
-
आरआर क्याम्पसमा नेविसंघको गुटबन्दी र कारबाहीको खेल: स्ववियु चयनपछि सुरु भएको राजनीतिक द्वन्द्व
आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कार्यसमिति निर्विरोध रूपमा गठन गरियो । अनेरास्ववियुका लोकेश खड्काको अध्यक्षतामा बनेको यो २१ सदस्यीय समितिमा विभिन्न संगठनका प्रतिनिधिहरू समावेश गरिएका थिए । यस समितिमा अनेरास्ववियुबाट अध्यक्षसहित पाँच जना, नेविसंघबाट सचिव शैलेन्द्र उपाध्यायसहित पाँच जना, अखिल क्रान्तिकारीबाट उपाध्यक्षसहित चार जना र अन्य विभिन्न संगठनका सदस्यहरू रहेका थिए । उच्च…