Tag: चितवन

  • चितवनमा बुवाद्वारा दुई बालबालिकामाथि धारिलो हतियार प्रहार, गम्भीर अवस्थामा अस्पतालमा उपचार

    चितवनमा बुवाद्वारा दुई बालबालिकामाथि धारिलो हतियार प्रहार, गम्भीर अवस्थामा अस्पतालमा उपचार

    चितवन, भरतपुर — चितवनको भरतपुर महानगरपालिका–२५ किसान चोकमा एक हृदयविदारक घटना घटेको छ। ४२ वर्षीय लिला गिरीले दुई बालबालिकामाथि धारिलो हतियार प्रहार गरेका छन्। घटनामा सजन गिरी र प्रभा गिरी गम्भीर घाइते भएका छन्। सजन लिलाका दाजुको छोरा हुन् भने प्रभा उनकी आफ्नै छोरी हुन्। सजनको उमेर ५ वर्ष र प्रभाको १३ वर्ष बताइएको छ।…

  • सकम्बरी मोडल कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

    सकम्बरी मोडल कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

    काठमाडौँ । प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी विश्वास अधिकारीसँग मंगलबार इन्गेजमेन्ट गरेकी हुन् । चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त र पारिवरका सदस्यको उपस्थिति थियो । कुसुमले छिटै विवाह गर्ने बुझिएको छ । दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । दुवै…

  • सीटीइभीटी अब जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै, प्रवेश परीक्षाको अन्त्य

    सीटीइभीटी अब जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै, प्रवेश परीक्षाको अन्त्य

    चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले यस शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना प्रक्रियामा ठूलो परिवर्तन गरेको छ। अबदेखि एसईईमा प्राप्त जीपीए अंककै आधारमा विद्यार्थी भर्ना गरिने भएको हो। परीक्षा नियन्त्रक उमेश मिश्रका अनुसार, अब सीटीइभीटीअन्तर्गत कुनै पनि विषयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा दिन आवश्यक छैन। उनले भने, “अब विद्यार्थीले प्रवेश परीक्षा…