Tag: चीन
-
भारत–पाकिस्तान तनाव चुलिँदै, चिनियाँ जेटले खसाल्यो राफेल विमान
भारत र पाकिस्तानबीचको द्वन्द्व फेरि चर्किएको छ। पछिल्लो सैन्य झडपमा पाकिस्तानले भारतका तीनवटा राफेल लडाकु विमान खसालेको दाबी गर्दै त्यसका लागि चीनबाट लिइएको जे–१० सी लडाकु विमान प्रयोग गरेको पुष्टि गरेको छ। पाकिस्तानका विदेशमन्त्री इशाक डारले संसदमा बोल्दै भने, हाम्रा लडाकु विमानले तीन वटा भारतीय लडाकु विमान झारिदिएका छन्। ती सबै राफेल थिए र खसाल्न…
-
भारत–पाकिस्तान तनाव चुलिँदै, चिनियाँ जेटले खसाल्यो राफेल विमान
नयाँदिल्ली/इस्लामाबाद – पछिल्ला केही दिनदेखि भारत र पाकिस्तानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ। बुधबार बिहानै पाकिस्तानले भारतीय वायुसेनाका तीनवटा राफेल लडाकु विमान खसालेको दाबी गरेपछि दक्षिण एशियाको सुरक्षात्मक हवामान थप चिसिएको छ। पाकिस्तानका अनुसार, उक्त आक्रमणमा चीनमा निर्मित अत्याधुनिक लडाकु विमान जे–१० सी प्रयोग गरिएको थियो। पाकिस्तानका विदेशमन्त्री इशक दारले संसदमा जानकारी दिँदै भने, “हाम्रा…
-
‘अपरेसन सिन्दुर’ पछि भारत–पाकिस्तानबीच युद्धको खतरा, तनाव उच्चतम बिन्दुमा
भारत–पाकिस्तान सम्बन्धमा फेरि चिसोपन चुलिएको छ। जम्मू–कस्मिरको पहलगाममा भएको आतंकी आक्रमणको जबाफस्वरूप भारतले बुधबार बिहान पाकिस्तानमा हवाई हमला गर्दै ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही सार्वजनिक गरेको छ। यस आक्रमणपछि दुवै मुलुकबीच पूर्ण युद्धको खतरा गहिरिंदै गएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रेस ब्रिफिङमा पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा निशाना साधिएको दाबी गरे। भारतीय सेनाले पन्जाब…
-
भारतले सीमापार पानी रोकेपछि भारत–पाकिस्तान तनाव झन् चुलियो, युद्धको सम्भावना ?
पाकिस्तानसँगको चर्किंदो तनावबीच भारतले सिन्धु नदी प्रणाली अन्तर्गत चेनब नदीमार्फत पाकिस्तानतर्फ प्रवाहित हुने पानी अचानक रोकेको छ। पहलगामको भीषण आतंकवादी हमलापछि भारतले पहिलोपटक यस्तो आक्रामक जलनीति अपनाएको हो, जसलाई विश्लेषकहरूले ‘पानीमार्फत युद्धको संकेत’ भन्दै हेरेका छन्। ब्लूमबर्गको रिपोर्ट अनुसार पाकिस्तानको इन्डस रिभर सिस्टम अथोरिटी (IRSA) का प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले चेनब नदीको प्रवाह सामान्यभन्दा…