Tag: चोरमारा
-
गिरुवारी खोलाको पुल भाँचिएपछि वैकल्पिक बाटोमार्फत सवारी सञ्चालन
नवलपरासी (नवलपुर), वैशाख ३० – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचिएपछि सवारी आवगमन पूर्ण रूपमा रोकिएको छ। पुल भाँचिएसँगै नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार हाल सवारीहरूलाई वैकल्पिक मार्गमार्फत सञ्चालन गरिँदैछ। पश्चिमतर्फ जाँदै गरेका सवारीहरू चोरमारा बजार हुँदै दक्षिणतर्फ तम्सरिया…