Tag: छापावाल सुन
-
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि उकालो
काठमाडौं — नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा एकैदिन तोलामा ३ हजार रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सोही सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँमा कायम गरिएको थियो। सुनको मूल्यमा लगातार भइरहेका यस्ता उतारचढाव पछिल्लो…
-
सुनको मूल्यमा एकैदिन ३५०० रुपैयाँको गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले घटेको छ । बिहीबारको नयाँ मूल्यअनुसार छापावाल सुनको तोलाको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँ पुगेको छ । गत बुधबार सोही सुनको मूल्य १ लाख ८५ हजार ३००…