Tag: जनकपुर खबर
-
एमाले धनुषा अधिवेशनमा झडप, पाँच जना घाइते
२३ वैशाख, जनकपुरधाम । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपमा पार्टीका नेतासहित कार्यकर्ताहरू चोटग्रस्त भएका छन्। घटनामा भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास गम्भीर घाइते भएका छन्, दुबैको टाउको फुटेको छ। विवाद अन्तिम नामावली प्रकाशनका क्रममा उत्पन्न भएको बताइएको छ। त्यसक्रममा कुर्सी हानाहानसमेत…