Tag: जनताको अधिकार
-
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट
काठमाडौँ । पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा अझै पनि सामन्ती सोच हाबी रहेको र कार्यकर्तालाई केवल ‘झोले’ बनाउन खोज्ने प्रवृत्ति नरोकिएको बताएका छन्। शनिबार सिंहदरबारमा आयोजित “नेपालको वर्तमान अवस्था : चुनौती र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलहरूले नागरिकलाई सशक्त बनाउने प्रजातान्त्रिक संस्कार दिनुपर्ने बताए। उनले भने, “राजनीतिक दलहरूले आफ्नो कार्यकर्तालाई नेपालकै नागरिक,…