Tag: टी-२० विश्वकप छनोट
-
महिला टी-२० विश्वकप छनोट : हङकङसँगको वर्षा प्रभावित खेलमा नेपाल पहिले ब्याटिङ गर्दै
३० बैशाख, काठमाडौं ।आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आजको खेलमा नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। वर्षाले खेल ढिला भएकाले टस जितेको हङकङले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। खेल ५ ओभरमा झारिएको छ, जसअनुसार दुवै टोलीलाई छोटो समयमा उच्च स्कोर बनाउने चुनौती छ। वर्षाका कारण मैदान भिजेकाले खेल निर्धारित समयमा सुरु…