Tag: ट्रक दुर्घटना
-
गिरुवारी खोलाको पुल भाँचिएपछि वैकल्पिक बाटोमार्फत सवारी सञ्चालन
नवलपरासी (नवलपुर), वैशाख ३० – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचिएपछि सवारी आवगमन पूर्ण रूपमा रोकिएको छ। पुल भाँचिएसँगै नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार हाल सवारीहरूलाई वैकल्पिक मार्गमार्फत सञ्चालन गरिँदैछ। पश्चिमतर्फ जाँदै गरेका सवारीहरू चोरमारा बजार हुँदै दक्षिणतर्फ तम्सरिया…
-
ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध
चितवन, बैशाख २८ — चितवनको तुईनखोला नजिक नारायणघाट-मुग्लिन सडक खण्डमा आज बिहान करिब ७ बजे ट्रक पल्टिँदा दुबैतर्फ सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। वीरगञ्जबाट काठमाडौंतर्फ कोइला बोकेर जाँदै गरेको उक्त ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको हो। चितवन प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रक पल्टिएको स्थानले दुबैतर्फको सडक अवरुद्ध बनाएको…