Tag: ट्राफिक अपडेट
-
गिरुवारी खोलाको पुल भाँचिएपछि वैकल्पिक बाटोमार्फत सवारी सञ्चालन
नवलपरासी (नवलपुर), वैशाख ३० – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचिएपछि सवारी आवगमन पूर्ण रूपमा रोकिएको छ। पुल भाँचिएसँगै नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार हाल सवारीहरूलाई वैकल्पिक मार्गमार्फत सञ्चालन गरिँदैछ। पश्चिमतर्फ जाँदै गरेका सवारीहरू चोरमारा बजार हुँदै दक्षिणतर्फ तम्सरिया…
-
वर्षाले अवरुद्ध बुटवल–नारायणगढ राजमार्ग : दाउन्ने खण्डमा सवारी आवागमन ठप्प
दाउन्ने सडक खण्डमा वर्षाका कारण चिप्लो र हिलो सडकले गर्दा सवारी आवागमन अवरुद्ध भएको छ। सुरक्षाकर्मीहरू खटिएका छन् र डोजरमार्फत सुधारको प्रयास जारी छ, तर मौसम खुलेपछि मात्र सडक सुचारु हुने अनुमान गरिएको छ।