Tag: तीनकुने_प्रकरण
-
तीनकुने प्रकरणमा थप एक जना पक्राउ, राजसंस्था समर्थक गतिविधिमा संलग्न आरोप
काठमाडौँको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनपछि प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। नवदुर्गा पार्टी प्यालेसबाट खेमराज सेढाईंलाई पक्राउ गरिएको हो। उनी ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का सदस्य रहेको जनाइएको छ। हालसम्म ६५ जना व्यक्ति विभिन्न अभियोगमा हिरासतमा रहेका छन्।